Answer:
अभ्यास
१.
तल दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
तनाबले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुयाउने फाइदा के के हुन् ?
'तनाब ब्यबस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू बास्तबमा सकारात्मक छन्।' यस भनाइलाई
पुष्टि गर्नुहोस् ।
तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यबस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के
तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
तनाव व्यवस्थापनका सकारात्मक बा स्वस्थ र अस्वस्थ तरिकासँग