While Christianity and Judiasm both are monotheistic religions and abrahamic faiths, they do have differences in terms of their beliefs and the idea of being saved. Jews believe that there is still a Messiah to come and while Jesus Christ was a good person they don't believe he is the true savior. Christians in contrast believe that Jesus is the Messiah and if you believe in him and repent for your sins then can you go to heaven. Judaism still follow the Jewish laws in Leviticus and can't eat pork while Christianity does not follow those laws except SDA or seventh day adventists. Christianity came after Judiasm. And Christianity believes in the trinity, Father, Son, Holy Spirit where Judaism does not. Also Christianity has very different denominations that vary in different beliefs.
According to the
census of 1790, there were about seven hundred thousand slaves of African
ancestry lived in the colonies, (precisely 694,280) with the most living in the state of Virginia where <span>292,627 enslaved Africans were counted. Although
there had been some skepticism about the counting that it might be undercounted. </span>
The policy of detente refers to the time in the 1960s-1970s when the two superpowers eased tension and tried to cooperate to avoid conflict i the cold war.
A. the magna carta. hope this helps...and good luck! :D
Answer:
विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो । वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।
नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । नेपालमा अहिले दर्जनौ टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् । टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ । विशेष गरेर पर्दा पछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समूह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिनको रुपमा हेरिएको छ । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरुमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।