The translation of the question pertains to "When we stop, it plays" and it tells about the Indian culture. So, the answer to this Indian language question is Desiya Geetham or in english, National Anthem. Where a person stops and stands still as the music plays.
Answer:
yes cuz when it does it does and when it doent it doent ye
Explanation:
no because yes and no
With what nothing is showing
If you need to make-up places you "volunteered" at look at local humane societies, goodwill's, and food shelves.

विद्यार्थी जीवन

Vidyarthi Jeevan

विद्यालय वा क्याम्पसमा ज्ञान हासिल गर्ने

जाने क्षात्र वा क्षात्राका जीवनलाई क्षात्रजीवन

वा विद्यार्थी जीवन भनिन्छ. सामान्य रूपले

क्षात्र भन्न साथ पुस्तक, कापी च्यापेर वा

झोला भिरेर विद्यालय पढ्न जाने विद्यार्थीलाई जनाउँछ. मानिसको सरदार उमेरलाई कामको

आधारमा बाँडफाँड गर्दा प्रारम्भिक उमेर

आर्जन गर्ने समय भएकोले त्यस समयलाई

नै विद्यार्थी जीवन भनिएको हो.

भावी जीवन निर्माण हुने बलियो जग र मानव जीवनको महत्त्वपूर्ण भाग क्षात्रजीवन हो.

क्षात्र जीवनमा रहेर पनि सब विद्यार्थीहरूले

उच्च ज्ञान हासिल गरी शिक्षा क्षेत्रमा

आफूलाई सफल बनाउन सकेका हुँदैनन्.

किनभने कोही नराम्रो व्यसनमा लागेर, कोही नराम्रो संगत मा लागेर नै पढ्नुपर्ने समयलाई

खेर फालेर पछि पछुताउने गर्दछ. त्यसैले

मानिसले आफ्नो भावी जीवनलाई सुखी

तुल्याउन क्षात्र जीवनमा आफूले उचित ज्ञान

हासिल गर्नुपर्छ. क्षात्र जीवनमा रोपेको बीउ

पछि गएर उम्रन्छ, फुल्छ र फल्छ.

आजका विद्यार्थी भोलिका कर्णधार हुन्.

विद्यार्थी जीवनबाट उक्लेर कोही नेता,

डाक्टर, इन्जिनियर, लेखक, शिक्षक आदि हुन्छन्. त्यसै अवस्थादेखि विद्या योग्य

नागरिक बनाइन्छ. यसैले विद्यार्थी जीवनमा किताबी ज्ञान मात्र आर्जन नगरी स्-चरित्रता,

व्यवहारिक पक्षलाई पनि आर्जन गर्ने गरिन्छ.

क्षात्र जीवनको सदुपयोग गर्ने व्यक्ति नै महान् व्यक्ति हुन् सकेका छन्. उदाहरणका लागि उहिलेका एकलब्य, कर्ण, अर्जुन आदिलाई

लीन सकिन्छ.

HOPE IT HELPS YOU ʕ•ᴥ•ʔ