1answer.
Ask question
Login Signup
Ask question
All categories
  • English
  • Mathematics
  • Social Studies
  • Business
  • History
  • Health
  • Geography
  • Biology
  • Physics
  • Chemistry
  • Computers and Technology
  • Arts
  • World Languages
  • Spanish
  • French
  • German
  • Advanced Placement (AP)
  • SAT
  • Medicine
  • Law
  • Engineering
s344n2d4d5 [400]
3 years ago
7

. तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् । हिमालमा बाहै महिना हिउँ जमिरहने हुनाले वातावरण निकै चिसो हुन्छ । चिसो वा

तावरण भएकाले हिमालमा मान्छेको बसोवास अत्यन्तै कम हुन्छ । खेतीपाती पनि खासै हुँदैन । हिमालमा विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन् । त्यस्तै हिउँ परिरहने हुनाले वनस्पतिहरू पनि कम पाइन्छन् । नेपालमा यस्ता धेरै हिमालहरू छन् । जसमध्ये विश्वको आठ हजार भन्दा बढीका करीव ८ हिमाल नेपालमा नै पर्दछ । यस्ता हिमाल चढ्न र हेर्न वर्षेनी विदेशी पर्यटकहरू नेपाल आउने गर्छन् ।
प्रश्नहरू:
क) हिमाली भेगको वातावरण किन चिसो हुन्छ ?
ख) हिमाली भेगमा किन मान्छेको वसोवास कम हुन्छ ?
ग) नेपाला आठ हजार भन्दा माथिका कति हिमाल नेपालमा पर्दछ ? घ) नेपालमा वर्षेनी विदेशी पर्यटकहरू किन आउने गर्दछन् ?
ङ) 'जडीबुटी' र 'वर्षेनी' शब्दको अर्थ लेख्नुहोस् ।
I wil mark you as brainliest answer and 50 points​
Advanced Placement (AP)
1 answer:
Mariulka [41]3 years ago
8 0

Answer:

क) हिमाली भेगको वातावरण किन चिसो हुन्छ ?

=हिमालमा बाहै महिना हिउँ जमिरहने हुनाले हिमाली भेगको वातावरण निकै चिसो हुन्छ ।

ख) हिमाली भेगमा किन मान्छेको वसोवास कम हुन्छ ?

=हिमाली भेगमा चिसो वातावरण भएकाले हिमालमा मान्छेको बसोवास अत्यन्तै कम हुन्छ ।

ग) नेपाला आठ हजार भन्दा माथिका कति हिमाल नेपालमा पर्दछ ?

= नेपालमाआठ हजार भन्दा बढीका करीव ८ हिमाल नेपालमा पर्दछ

घ) नेपालमा वर्षेनी विदेशी पर्यटकहरू किन आउने गर्दछन् ?

=नेपालमा हिमाल चढ्न र हेर्न वर्षेनी विदेशी पर्यटकहरू नेपाल आउने गर्छन् ।

ङ) 'जडीबुटी' र 'वर्षेनी' शब्दको अर्थ लेख्नुहोस् ।

जडीबुटी=औषधी

वर्षेनी=बर्षे पछि

You might be interested in
Kaelon believes that most people cannot be trusted. More than not, individuals he has relied on in the past have
Solnce55 [7]

Answer:

B

Explanation:

Got it right on edg

4 0
3 years ago
Read 2 more answers
The blue is my guess
Genrish500 [490]
I don’t not understand
5 0
3 years ago
Although physical decline begins in early adulthood, it is not until later in life that the decline becomes really noticeable. W
Roman55 [17]
I believe it’s going to be memory
4 0
3 years ago
An interest rate that is set and will not be changed unless you go over your limit or fail to make a payment
Ugo [173]
Fixed rate !!!!!!! !!!!!!!!
4 0
3 years ago
....................
Bad White [126]

....................

7 0
3 years ago
Other questions:
  • micah is running a sports trivia contest the entrance fee is $20 the winner will get $500 Micah keeps what is left over after pa
    5·1 answer
  • The heat flow due to the mass motion of a fluid or gas is accomplished by _____.
    11·1 answer
  • ASAP: Which statement names characteristics of a mineral?
    7·2 answers
  • What is the simple subject of My grandmother likes to paint the ocean
    6·2 answers
  • Which of the following outcomes is a benefit of conventional agriculture?
    8·2 answers
  • Links will be reported
    8·1 answer
  • Describe how energy stored in biological molecules is utilized for cellular processes.
    11·2 answers
  • Name two continents through which the prime meridian runs
    12·2 answers
  • Please give me 3 brainliest answer please​
    15·2 answers
  • PLEASE HELP! WILL GIVE BRAINLIEST!!!
    10·1 answer
Add answer
Login
Not registered? Fast signup
Signup
Login Signup
Ask question!