1answer.
Ask question
Login Signup
Ask question
All categories
• English
• Mathematics
• Social Studies
• Business
• History
• Health
• Geography
• Biology
• Physics
• Chemistry
• Computers and Technology
• Arts
• World Languages
• Spanish
• French
• German
• Advanced Placement (AP)
• SAT
• Medicine
• Law
• Engineering
irinina [24]
3 years ago
10

Mero jeevan ko laxya essay in nepali​

World Languages
1 answer:
tankabanditka [31]3 years ago
4 0

Answer:

सबै मानिसले कुनै न कुनै लक्ष्य लियेरै जन्मेका हुन्छन। हरेक मानिसको लक्ष्य हुन्छ । हामीमा भएको अन्तरिक क्षम्तालाई बुझेर हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरु आउँछन तर हामीले कहिले हार मान्नु हुदैन् । त्यस्ता मनिस्नै जीवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई अमर बनाई मर्न सक्छन् । उदहारणको रुपमा लक्ष्मी प्रासाद देवकोटा, प्रिथिवी नारायान शाह आदिलाई लिन सक्छौ । तिनीहरुले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाईको सामना गर्नुपरेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई अफ्नो लक्ष्य पुरा गर्न आज देखिने लग्नु पर्छ । यदि हामीले बच्चै देखी मेहनत गर्यो भने पछि गएर लक्ष्य पुरा गर्न सजिलो हुन्छ ।

यो संसारमा हेरक मनिसको केही न केही सिप र कला लिएर जन्मेका हुन्छन । हामीले त्यस क्षम्तालाई बुझेर आफ्न्नो मेहनेतले त्यसलाई प्रस्फुटन गर्न सक्नु पर्छ ।  त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मिठो हुन्छ भने झैँ हामीले दुख गरे पछी मात्र सुख प्राप्त गर्न सक्छौ ।

जीवनमा लक्ष्य चुन्न गाह्रो हुन् सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि बढन धेरै मौकाहरु दिइरहेको हुन्छ। हामीले त्यस्ता मौकहरुलाई छोड्नु हुदैन । हाम्रो लक्ष्य ठुलो नभई सानो पनि हुन् सक्छ, काम सानो ठुलो भएर हुदैन । हामीले आफ्नो मनलाई लक्ष्य पुरा गर्नमा लगाउनुपर्छ । समस्याहरुलाई पछाडि धखेल्न सक्नुपर्छ र जीवनलाई एउटा रहमा लगाउनुपर्छ।

एउटा महान व्यक्तिले भनेका छन् कि मानिस जहिले मान्छे भन्छन तब ती मान्छे आफ्नो लक्ष्य पुरा गर्छन ।

म समाजसेवी बन्न चाहन्छु

यो संसारमा  धेरै मान्छेहरु जन्मन्छन । त्यस मध्ये कोई डाक्टर, पाइलट, पुलिस आदि बन्छन । धेरै मानिसहरु लक्ष्यलाई पुरा गरेर यो विश्वमै आफ्नो नामलाई उच्च राख्न सफल भएका छन् । म यो समाज र देशलाई मदत गरेर चिनिन चाहन्छु । म यो देशको कर्णधार बन्न चाहन्छु । देशलाई विकास तर्फ लान हुने सम्मको योगदान दिनेछु ।

सुरुमा म आफ्नो पढाईमा ध्यान दिएर उच्च सम्मको पढाइ गर्नेछु । पछि गएर एउटा संस्थामा काम गरी आफ्नै सहयोग गर्ने संस्था खोल्नेछु । त्यसमा म गरिब, असहाय मान्छेलाई निशुल्क शिक्षा, खाना, कपडा प्रधान गर्ने छु । हाम्रा देशमा अस्पताल नभएको कारण प्रत्यक दिन हजारौ मान्छेको मृत्यु भइरहेको हामीलाई खबरै छ । यस्ता समस्यालाई अन्जाम दिन आन्दोलन गरी सरकारलाई स्वास्थ्य क्षेत्र अझै बलियो बनाउन निवेदन गर्नेछु ।  हाम्रा देशमा भएका गरिब र अशिक्षित नागरिकलाई काम दिन सरकारलाई निबेदन गर्नेछु ।

हाम्रो देश नेपालमा प्रत्यक दिन १७५० मान्छेहरु अर्थात् कर्णधारहरु नेपाल छोडी विदेश जाने गरेको छ । नेपालमा कामको उचित मूल्य नपाएको कारण विदेश जान परेको नागरिकलाई नेपाल सरकारले राम्रो काम र उचित मूल्य दिने बिषयमा अगाडि बढ्नेछु ।

Explanation:

You might be interested in
hello help pls I don't know how to study and after one day there is my oral test and I don't no even know single word any tips?​
Alex

Answer:

Try reading the main points of the chapters.

Explanation:

If you have notes, reread them. ( If one has notes, I am sure they will write down the main points in it. ) If you have little notes, then try remembering the questions your teacher mostly ask. They usually add these kinds of questions in exams. The test is very close so, the rest depends on you and your skill.

Nevertheless, I wish you the best of luck.

7 0
3 years ago
Which is a good reason for combining sentences?
Rashid [163]

Answer:

To show how two complete thoughts are related

Explanation:

4 0
3 years ago
Read 2 more answers
In what langauge was the text,maga Agos sa Disyerto written?
worty [1.4K]
The text is written in Filipino
4 0
3 years ago
When you are nervous, angry or upset, one of the ways to release the pressure is by_____.
photoshop1234 [79]
When you are nervous, angry or upset, one of the ways to release the pressure is by exercising or doing physical activity
5 0
4 years ago
Read 2 more answers
Alex knew his teacher wanted the class to use several sources for their Science projects. Alex cited eight sources in his projec
Romashka-Z-Leto [24]

Answer: Rubrics define quality, identify a teachers expectations, allow students to judge their own work and identify what and how areas of an assignment are graded.

Explanation:I got it right on edgen ;) have a good day!

4 0
3 years ago
Read 2 more answers
Other questions:
• PLZ HELP FAST!!!!!
13·2 answers
• Please type the Latin translations for the following English sentences.
11·1 answer
• I WILL GIVE BRAINLYIST
ANSWER BOTH please!!

ℎ☁️✨
8·2 answers
• Why is it important to forgeve someone kjv
13·1 answer
• Please please please pleeease help
8·1 answer
• American Sign Language: Write about a family vacation or a holiday memory that you can recall from when you were a child. Type y
9·1 answer
• Kung hindi sapat ang iyong pera paano mo nasosolisyunan ang kakulangan nito?

7·1 answer
• Con la ayuda de las siguientes palabras inventamos un poema de diez versos planeta vida árboles naturaleza ecosistemas agua aire
7·1 answer
• आरोग्य चिकित्सा वाहिनी या संस्थेने विद्याथ्यांच्या आरोग्य तपासणीचा उपकम हाती घेतला असून एका पत्रादवारे शाळाना विदयाथ्याची आरओग्य
7·1 answer
• Kailan nagsimula at nagwakas ang republika ng rome?

pa answer po please​
13·1 answer
Add answer
Login
Not registered? Fast signup
Signup
Login Signup
Ask question!