Answer:
C: Both USA and Colombia require university studies before technical careers. Rosita can complete it in either country.
Explanation:
Answer:
verbs
to
C.
Come here.
in verb
Exercise 5
Take out the verbs from the sentences and wr
Explanation:
e verbs from the sentences and write them in the gaps.
Roma is eating bananas.
is eating
at, sleep, han
b.
Her father is reading the newspaper. is reading
aet, cry, die,
de, make, tu
The donkey is white,
ES
d. The crow is black.
is
They should come soon.
should come
escribe the actio
f. Bring a glass of water.
bring
Are you joking with me?
h. Do you come to me?
to come
main verbs.
i. Can you give me your help?
j. I don't want your help.
k. Peacocks are beautiful birds.
09
rb

विद्यार्थी जीवन

Vidyarthi Jeevan

विद्यालय वा क्याम्पसमा ज्ञान हासिल गर्ने

जाने क्षात्र वा क्षात्राका जीवनलाई क्षात्रजीवन

वा विद्यार्थी जीवन भनिन्छ. सामान्य रूपले

क्षात्र भन्न साथ पुस्तक, कापी च्यापेर वा

झोला भिरेर विद्यालय पढ्न जाने विद्यार्थीलाई जनाउँछ. मानिसको सरदार उमेरलाई कामको

आधारमा बाँडफाँड गर्दा प्रारम्भिक उमेर

आर्जन गर्ने समय भएकोले त्यस समयलाई

नै विद्यार्थी जीवन भनिएको हो.

भावी जीवन निर्माण हुने बलियो जग र मानव जीवनको महत्त्वपूर्ण भाग क्षात्रजीवन हो.

क्षात्र जीवनमा रहेर पनि सब विद्यार्थीहरूले

उच्च ज्ञान हासिल गरी शिक्षा क्षेत्रमा

आफूलाई सफल बनाउन सकेका हुँदैनन्.

किनभने कोही नराम्रो व्यसनमा लागेर, कोही नराम्रो संगत मा लागेर नै पढ्नुपर्ने समयलाई

खेर फालेर पछि पछुताउने गर्दछ. त्यसैले

मानिसले आफ्नो भावी जीवनलाई सुखी

तुल्याउन क्षात्र जीवनमा आफूले उचित ज्ञान

हासिल गर्नुपर्छ. क्षात्र जीवनमा रोपेको बीउ

पछि गएर उम्रन्छ, फुल्छ र फल्छ.

आजका विद्यार्थी भोलिका कर्णधार हुन्.

विद्यार्थी जीवनबाट उक्लेर कोही नेता,

डाक्टर, इन्जिनियर, लेखक, शिक्षक आदि हुन्छन्. त्यसै अवस्थादेखि विद्या योग्य

नागरिक बनाइन्छ. यसैले विद्यार्थी जीवनमा किताबी ज्ञान मात्र आर्जन नगरी स्-चरित्रता,

व्यवहारिक पक्षलाई पनि आर्जन गर्ने गरिन्छ.

क्षात्र जीवनको सदुपयोग गर्ने व्यक्ति नै महान् व्यक्ति हुन् सकेका छन्. उदाहरणका लागि उहिलेका एकलब्य, कर्ण, अर्जुन आदिलाई

लीन सकिन्छ.

HOPE IT HELPS YOU ʕ•ᴥ•ʔ