Answer:A. Unity B Agility C. Helping D. Perseverance E Honesty F. Patience G Respect H Perseverance 1. Behavior J. Diligence - 1. Overcoming ...
Explanation:
GOOGLE TRANSLATE................................................
Answer:
E.
to offer prayers five times a day
Explanation:
i just got it right
Answer:
सामाजिक सांस्कृतिक साथै जैविक विविधताले भरीपूर्ण हाम्रो देशमा विभिन्न जातजातिको धर्म, संस्कृतिको सञ्चालन एवं आयआर्जन गरी जीवनयापन गर्ने मुख्य स्रोत नै जलसम्पदा भएकाले यसको संरक्षण र संवद्र्धन आजको आवश्यकता हो ।नेपालको जलसम्पदाबाट प्रशस्त मात्रामा जलविुद्युत् उत्पादन गरी देशभित्रै विद्युत्को पर्याप्त मात्रामा प्रयोग गर्नुका साथै बढी भएको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न,
- जल सम्पदाबाट सिँचाइ गरी कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्यपालन व्यवसायको प्रवद्र्धन गर्न, हिमाली भेगमा बग्ने झरनाको पानि प्रशोधन गरी पिउने पानीको उत्पादन गरेर निर्यात गर्न,मानवीय जीवन यापनका लागि नभई नहुने प्राकृितक स्रोत हो, जल सम्पदा । नेपाललाई जल सम्पदामा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ । नेपालमा रहेका ६ सयभन्दा बढी नदीनाला, ताल, कुण्ड, तलाउ, पानीका मुहान र वर्षायामको वर्षा जल सम्पदाका प्रमुख स्रोत हुन् ।