<em>कुनै पनि मुलुकको अल्छी, उद्योग नगर्ने र साहस नदेखउने मानिसहरु बाट हुदैन | मुलुकको निर्माण त जागारीला, साहासी,अटिलाअनि इमान्दार मानिसहरुबाट मात्र सम्भव हुन्छ |नेपालको निर्माण र नेपालीहरुकोअस्तित्व रक्षा गर्ने यस्तै मानिसहरुको उक्त पंक्तिमा बयान गरिएको छ | नेपालको अनेकै कारखानाहरुमा आफ्ना बलिया पाखुरिका भरमा बच्ने ज्यमिहरुको देशानिर्मणमा ठुलो योगदान रहेकोछ | यस्तै देशको सुरक्षामा खट्ने सिपाही तथा अन्नबाली उब्जाएर देशको सेवा गर्ने किसानको योगदान पनि कम प्रशंसा गर्न लायक छैन | नेपाल र नेपालीहरुको आत्मसमान र आत्मरक्षाका खम्बा बनेका ज्यामी, सिपाही तथा किसान सम्पूर्ण नेपालीहरुको सहारा बनेका छन् | यिनले पुर्याएको योगदानकै कारण नेपालीहरु आज विश्वसामु सिर उच्च बनाएर बाच्न पाएका छ कविले उपुक्त पंतिमा देशानिर्माण विशिस्ट योगदान पुर्याउने इमान्दारी देशभक्ति ब्यक्तिहरुको योगदानलाई ठुलो प्रसंशा गरेका छन् |</em>