C i think is the answer cause he did all the others except for answer c.
Answer: warnings
Explanation: I have not had o e before but I guess they get a warning for it.
Answer:
छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने, उमेर नै नपुगी बिहे गरिदिने र जतिवटी छोरी भए पनि एउटा छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता परिवर्तनको चरणमा रहेको लामो समय बितिसकेको छ । छोरीलाई छोरासरह समान अधिकार दिलाउन भई आएको संघर्ष अहिले मुलुक संघीय गणतान्त्रिक घोषणासम्म आइपुग्दा मात्रैको होइन, योगमायालाई जोडेर अर्थ्याउँदा सवा शताब्दी पुगेको छ ।