Confederate troops fired on Fort Sumter in South Carolina's Charleston Harbor. Less than 34 hours later, Union forces surrendered. Traditionally, this event has been used to mark the beginning of the Civil War. So the second one.
Baldassare Castiglione wrote The Courtier during the Renaissance which described courtly conduct for the nobles of Italy. This is where we get the term Renaissance man.
Historians gather information using historical evidence . Theme 2.What are some of the ways we can you
Answer:
<em>"गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वरगुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमह" अर्थात गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु । सबै संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । अक्टोबर को ५ तरिकामा विश्व शिक्षक दिवस पनि मनाउने गरिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन । हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सुर्य को प्रकाश पराबर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन।</em>
<em>नेपाली पात्रो अनुसार अषाढ महिनाको पुर्णिमालाई गुरु पुर्णिमाको रुपमा मानिन्छ । गुरु व्यास को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको बिस्वाश गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन । उनी गुरुहरुका गुरु दतरात्रय का पनि गुरुका रुप मा </em><em>मानि</em><em>न्छन। </em>
<em>गुरु पुर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरुले गुरु व्यास प्रति आदर र सम्मन प्रकट गर्दै आराधना गर्दछन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिन लाई अति उतम मानिन्छ । परापूर्ब कालमा गुरु पुर्णिमा कै दिन लाई अति उतम मानेर ॠषि मुनिहरुले मन्त्र, तन्त्र साधना र व्यास को बम्हशास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँ मा बसेर साधना सुरु गर्दथे । यसै दिन देखि चतुर्माश सुरु हुन्छ । खेतमा रोपाइ सकिएको हुन्छ, मन्द मन्द बर्खा को आगमनको थालनी भएको हुन्छ । खेतमा नव जीवन् को रुपमा टुसा पलाएका हुन्छन्, र खेतलाहरुको पनि फुर्सदमा हसिला देखिन्छन ।</em>