1answer.
Ask question
Login Signup
Ask question
All categories
  • English
  • Mathematics
  • Social Studies
  • Business
  • History
  • Health
  • Geography
  • Biology
  • Physics
  • Chemistry
  • Computers and Technology
  • Arts
  • World Languages
  • Spanish
  • French
  • German
  • Advanced Placement (AP)
  • SAT
  • Medicine
  • Law
  • Engineering
Kisachek [45]
3 years ago
11

टेलिभिजनको बारेमा एक अनुच्छेद लेख्नुहोस |​

History
1 answer:
Lady bird [3.3K]3 years ago
5 0

Answer:

विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो । वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।

नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । नेपालमा अहिले दर्जनौ टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् । टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ । विशेष गरेर पर्दा पछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समूह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिनको रुपमा हेरिएको छ । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरुमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

You might be interested in
13.
Ket [755]
The correct answer for this question is this one: "President Rutherford B. Hayes’ civil rights legislation." Racial segregation, the outlawing of marriage between people of different ethnic races, voting restrictions, breaking laws set forth by the 13th, 14th and 15th amendments, and basic deprivation of civil rights were all factors caused by President Rutherford B. Hayes’ civil rights legislation.
4 0
3 years ago
Andrew doesn't want to spend a lot of money on student loans, and does not qualify for grants. What is his best option for affor
natta225 [31]

Answer:

Student work programs or a part time job

Explanation:

Since Andrew does not want to spend a lot of money on student loans and does not qualify for grants, he can opt the option where he can work on campus along with studying Bachelors degree. These are known as student work programs. They pay for part of the tuition fee in return for working hours.

Another way of not spending much on student loans can be part time jobs. Money earned from there can be used to pay the university fees.

3 0
3 years ago
What is the significance of the Sabbath for early followers of Judaism?
julsineya [31]

Answer:

It was considered a holy day of rest. So nobody tried to do anything strenuous or <em>real</em> work.

4 0
4 years ago
Which statements describe a characteristic or use of a gothic cathedral?
KATRIN_1 [288]
Djjdrkjdekdjcjdjdkdorjfirkfiekcirkc
8 0
3 years ago
Read 2 more answers
Explain which of the two writers, Hobbes or Locke, you find more persuasive and
sineoko [7]

Answer:

Locke

Explanation:

believed in the absolute power of the monarchy and religious uniformity, his stance changed drastically later. His changed stance is best put forward in the work Two Treatises of Government. Unlike, Hobbes for whom the state of nature is a state of war, Locke’s state of the nature is the state of peace, Good Will, Mutual Assistance, and Preservation.’ [4]His theory brings out that man is a wise, sociable being who can judge the ill effects of going to war

4 0
4 years ago
Other questions:
  • When did the Aztecs become the most powerful?
    9·1 answer
  • Which natural resources that were discovered under the North Sea in 1959 have become major products in the United Kingdom.
    6·1 answer
  • CAN YOU PLEASE HELP ME WITH THIS I WILL GIVE 22 POINT AND MARK YOU AS A Brainliest
    14·1 answer
  • What is the climate in northern Asia?
    5·2 answers
  • How did the Democrats basically assure that Republican Abraham
    8·1 answer
  • As American settlers spread west in the 1800s, how were American Indians affected?
    5·1 answer
  • The highest population density in South America can be found along the coast.
    6·1 answer
  • How did the Chinese Exclusion Act impact Chinese immigrants who were already living in the US?
    8·1 answer
  • Before 1492, women did most of the hunting. True or False
    15·1 answer
  • What was the main goal of American combat soldiers in Vietnam?
    6·1 answer
Add answer
Login
Not registered? Fast signup
Signup
Login Signup
Ask question!