Answer:
नेपालले विश्वको कूल क्षेत्रफलको जम्मा ०।०१ प्रतिशत भू-भाग मात्र ओगटेको छ । तथापि जैविक विविधताको दृष्टिले भने नेपाल सम्पन्न मुलुककै रुपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वको २६ औं स्थानमा पर्दछ । त्यसो त तराईदेखि हिमाल र पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएको नेपालको भौगोलिक बनावट, भू-स्वरुप तथा उँचाईमा ठूलो अन्तर भएकोले पनि नेपाल जैविक विविधताको हिसावले सम्पन्न मुलुकको रुपमा चिनिन पुगेको हो ।
यसबाहेक पनि नेपाली किसानहरुले १,८०० भन्दा बढी जातका धान खेती गरेको पाइन्छ । तीमध्ये कतिपय त लोप पनि भइसकेको बताइन्छ । यसका साथै नेपालमा ७०० भन्दा बढी प्रजातिका जडीबुटीहरु आयुर्वेद तथा अन्य औषधोपचारमा प्रयोग हुँदै आएको देखिन्छ । यस बाहेक प्रशोधन तथा अन्य प्रयोजनका लागि थुप्रै कृषि तथा वनस्पतिहरुको प्रयोग हुँदै आएको पाइन्छ ।
Explanation:
Are you talking about U.S. Headquarters?
Answer:
Their relationship was very violent they had many conflicts towards one another many religious wars occurred between them.
Explanation:
I agree Enit. That’s all u gotta say u get full
Marks stilll
———————————-
Asexual. There is only one parent cell type.