Enlightenment, American revolution, French Revolution, Latin American Revolution
Answer:
विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो । वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।
नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । नेपालमा अहिले दर्जनौ टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् । टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ । विशेष गरेर पर्दा पछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समूह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिनको रुपमा हेरिएको छ । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरुमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
Middle class leaders supported laissez-faire economics because they believed that a free market would eventually help every one not just the rich citizens
Answer:
-- Japan's leaders were refusing to surrender.
-- US resources had been stretched thin, and the United States' ability to invade was limited.
-- Japan's ability to make war had been badly crippled.
-- The United States was inflicting heavy damage by bombing Japan's cities.
Explanation:
Harry S. Truman was one of the greatest and one of the famous Presidents of the United States of America. He served as the 33rd President to the United States of America. He is well known all over he world mainly as the man who dropped the atomic bomb on Hiroshima and Nagasaki of Japan to put an end to World War II.
The United States wanted to avoid casualties resulting from the invasion of Japan and also to end the war quickly. The Japanese leaders did not wanted to surrender and they were crippling the war by heavy bombarding and killing everybody. Besides the USA's resources also stretched out and the US was inflicting heavy damages by attacking may of the Japanese cities. Hence Truman decided to attack Japan with the atomic bomb in the year 1945.
A. The man symbolizes Germany
B. Germany must pay total costs of WW1 (homes and factories destroyed, as well as military goods and pensions to the Allies), German military will be extremely limited and its navy turned over to the Allies
C. Forcing Germany to pay total costs of WW1 crippled the German economy, this made the Germans angry and resentful toward the "Triple Entente" and they felt the need to make the "Fatherland" great again as it was before WW1