Hi Obieda37.
The answer to this question should be "a jump rope" :)
Sorry for answering late!
चित्रकलाको इतिहास निकै पुरानो छ । यसको सम्बन्ध मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य मान्यतामा केन्द्रित भइ निर्माण गरिएका चित्रहरु परम्परागत, चित्रकलाका नमुना हुन् । आधुनिक चित्रकलाको सुरुवात निकै पछि भएपनि ग्रन्थचित्रहरुले त्यसको ठाउँ लिएका छन् । परम्परागत रुपमा केवल ग्रन्थको शोभा र विषय वस्तु स्पष्ट पार्न कोरिने ग्रन्थचित्रहरुको प्रभाव अहिले झनै बढ्न थालेको छ । विद्यार्थीलाई पढाउन, मनोभावनालाई खुलस्त पार्न र सिकाइका लागि वस्तुनिष्ठ बनाउन चित्रकलाको व्यापक प्रयोग गरिन्छ । यसको पूर्वज ग्रन्थचित्र नै हो । यसरी चित्रकलाको विकासमा ग्रन्थचित्रले उल्लेखनीय भूमिका पु¥याएको प्रष्ट हुन्छ ।
Answer:
no i dont have one but the fact that youre thinking of doing something for him even though he is faraway is really adorable
1. is aprender
2. is leo and escribo
3. is hago
4. is comen
5. is beben
6. is venden
7. is compartimos
8. is corren
9. is haces