ह्ल्लो दि
भन्ने गरिन्- स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।
त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा लेखिएको छ कि ...
सरल शब्दमा भन्नु पर्दा माथिको अर्थ यो छ कि दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । गरुड़ पुराणको यो जीवन उपयोगी सूत्र अनुसार तलको ६ काममा सधा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -
१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मूलको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
sry if wrong
hope it helps✌️✌️✌️✌️
good day
tysm ☺️
<span>An example of concentric contraction is doing a biceps curl. The curl exercise is targeting the biceps muscles on the front of the upper arm and only several muscles assist during the movement. Moreover, concentric muscle contraction is a type of muscle activation that increases the tension on a muscle as it shortens and this activation begins the process of muscle strengthening and hypertrophy. </span>
N=19 is the correct answer
Put up informative posts warning others and giving statistics and facts about the current pandemic, ensure procedures are discussed and and the hotline is shared, posters and fliers are also a gud idea to ensure diversity, let them be up to date with the news frequently and make sure to practice the right procedures.