Smoking is the number one preventable cause of death in the united states, one in a million deaths in the united states are caused by smoking
When societies are using all available resources and technologies most efficiently, they are operating on the production possibilities curve.
<h3 /><h3>What is the production possibilities curve?</h3>
It is a graphic representation for the economic illustration of compensations and scarcity, that is, through this PPC graphic it is possible to analyze how in an economy production resources and technology are used through different combinations to guarantee greater efficiency in their use.
Therefore, the production possibilities curve ensures that the economy is balanced and limited in relation to the country's productive capacity, making the use of resources and technology more aligned with the amount of resources, production capacity and consequently increased effectiveness.
Find out more about production possibilities curve here:
brainly.com/question/2601596
#SPJ1
Answer:
नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक मात्र पुगेको छ। त्यसभन्दा अगाडी देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। बि. सं. २०६२-६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो। त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो। वर्तमान सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयां संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुहुन्छ।नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।