1answer.
Ask question
Login Signup
Ask question
All categories
  • English
  • Mathematics
  • Social Studies
  • Business
  • History
  • Health
  • Geography
  • Biology
  • Physics
  • Chemistry
  • Computers and Technology
  • Arts
  • World Languages
  • Spanish
  • French
  • German
  • Advanced Placement (AP)
  • SAT
  • Medicine
  • Law
  • Engineering
neonofarm [45]
3 years ago
7

विद्यार्थी जीवनमा अनुशासनको महत्व essay​

Physics
2 answers:
Lerok [7]3 years ago
7 0

Explanation:

नियमित रूपमा विद्या आर्जन गर्ने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने खास नियम मर्यादा बस्नु नै अनुशासन हो । विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विशेष रूपमा हुने गर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ । प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् । बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि । सबैका आफ्नै इच्छा हुन्छन् ।

विद्यार्थीले पनि उठ्ने, बस्ने , काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियमअनुसार गर्नुपर्छ। विद्यार्थी अनुशासन प्रेमी हुनुपर्छ। अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ। अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजकाे इज्जत राख्दछ । ठूलाको आदर गर्नु , सानालाई माया गर्नु , असहायलाई सहयोग गर्नुजस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् । अनुशासनको पालना गर्नाले हरेक विद्यार्थीको जीवन सफल हुन्छ त्यसैले अनुशासनको क्षेत्र धेरै फराकिलो छ। अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छ । अनुशासनले विद्यार्थीलाई सफलताकाे सिँढी चढ्न सहयोग गर्छ । आजको विद्यार्थी अनुशासनको पालनाबाट नै भोलि देशको कर्णधार हुन्छ । विद्यार्थीको जीवनमा अनुशासन नभए विद्यार्थी छाडा हुन्छन् ।

अनुशासित विद्यार्थीले देशको, समाजको, परिवारको हित र कल्याणबारे सोच्दछ । अनुशासन विद्यार्थी जीवनका निम्ति महत्वपूर्ण कुरा हो । असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् । अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्वपूर्ण स्थान छ।

loris [4]3 years ago
5 0

विद्यार्थी जीवनमा अनुशासनको विशेष महत्व हुन्छ। विद्यार्थी जीवन मा, विद्यार्थीहरु अनुशासित भएर आफ्नो जीवन मा सफलता प्राप्त गर्न सक्छन्। राम्रो शिक्षा हरेक विद्यार्थी नियमहरु को पालन गर्नु पर्छ

विद्यार्थी जीवन मा, प्रत्येक विद्यार्थी स्कूल को नियम अनुसार हिड्नु पर्छ। उसले आफ्ना शिक्षकहरुको आदेश पालन गर्नु पर्छ। उहाँको आदेश पालना गरेर, एक चरित्र, एक आदर्श र एक योग्य नागरिक बन्नुहोस्।

तसर्थ, प्रत्येक विद्यार्थी अनुशासन को पालन गर्नु पर्छ आफ्नो जीवन खुशी बनाउन को लागी। यसको साथसाथै, प्रत्येक विद्यार्थीले समय बर्बाद नगरी आफ्नो लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्छ।

You might be interested in
An action that has the ability to change an object’s state of motion is
Aleksandr-060686 [28]

Answer:

An unbalanced force

Explanation:

7 0
2 years ago
A unit of time sometimes used in microscopic physics is the "shake". One shake equals 10−8 s.
Lady_Fox [76]

Answer:

(a) There are 3.17 times more shakes in a second than seconds in a year.

(b) Humans have existed for 9067.72 universe seconds.

Explanation:

(a) First we calcule how many seconds are in a year. One year have 365 days, one day has 24 hours, one hour has 60 minutes and one minute has 60 seconds, so:

60s*60*24*365=3.1536*10^7s

Now, we calculate how many shakes are in a second:

1s*\frac{1shake}{10^{-8}s}=10^8shakes

Finally, we calculate how many more shakes in a second are there than seconds in a year:

\frac{10^8s}{3.1536*10^7s}=3.17

(b) Using a simple rule of three we can calculate  how many "universe seconds" have humans existed, recall that 1 day has 86400 seconds:

1010 years--------->86400s

106 years----------> x seconds

x=\frac{106y*86400s}{1010y}=9067.72s

3 0
3 years ago
The mass of 1 dozen dimes is 27.22 g. the numerical value of the mass of 5 dozen dimes can be obtained by
Jobisdone [24]

Answer:

by obtaining the total mass of the dimes present:

d = 27.22 g / dozen       the density of dimes

M = n * d = 5 dozen * 27.22 g / dozen = 126.1 g

4 0
2 years ago
If a storm is 7.5 kilometers away how much time is expected between observation of lightning and thurder?
Romashka [77]

Answer:

21.9 seconds

Explanation:

lets say the speed of sound at room temp 343m/s and one kilometer is 1000 meters. so 7.5 kilometers is equal to 7500 meters and we divide this number by 343 and we get 21.8 seconds

4 0
4 years ago
A soccer ball is sitting in the middle of a soccer field during a game. When the referee blows his whistle, one of the players r
NikAS [45]
Before its moving it should be 0 right 
6 0
3 years ago
Read 2 more answers
Other questions:
  • A student at the top of a building of height h throws one ball upward with a speed of vi and then throws a second ball downward
    8·1 answer
  • An observer sits in a boat watching wave fronts move past the boat. The distance between successive wave crests is 0.80 m, and t
    12·1 answer
  • What is a factor that does not change because other values have changed?
    10·1 answer
  • An athlete is working out in the weight room.he steadily holds 50 kilograms above his head for 10 seconds which statement is tru
    5·1 answer
  • Do solid particles vibrate?
    6·1 answer
  • A solid cylindrical object has a mass of 2.0 kg, a diameter
    12·1 answer
  • Choose the more reactive nonmetal. P or O
    8·1 answer
  • Higher temperatures along with moisture climates generally increase the rate of
    15·1 answer
  • A light-year is the distance light travels in one year, at a speed = 2.998 x 10^8 m/s.
    8·1 answer
  • Please help me !!
    15·1 answer
Add answer
Login
Not registered? Fast signup
Signup
Login Signup
Ask question!